सीताको यात्रा
"वर्षौंसम्म, मैले युद्धको भार चुपचाप बोकेँ। यो सञ्जालमा सामेल हुँदा मलाई महसुस भयो कि म एक्लो छैन। आज, म केवल आफ्नो लागि बोल्दिन; म ती हरेक महिलाको लागि बोल्छु जसलाई भनिएको थियो कि उनको पीडाले केही फरक पार्दैन। हामी अझै पनि लडिरहेका छौं, तर अब, हामी सँगै लड्छौं।"
हामीसँग यो भन्दै गर्दा सीताको आँखामा आँशुको थोपा स्पष्ट देख्न सकिन्थ्यो ।